Monday, April 26, 2010

जीवन

एउटा कुरा साह्रै अचम्म लाग्दो छ । निजि बिद्यालयहरुले मनपरी शुल्क बृद्धि गरेको अखिल क्रान्तिकारीले बताउँदै आएका छन् । तर क्रान्तिकारीका ुसाथीहरुले यो कुरा स्पष्ट पार्न सकेका छैनन कि कुन स्कूलले कति शुल्क बढायो र वास्तविक शुल्क कति लिनुपर्ने हो अहिले निजि बिद्यालयहरुमध्ये कसले कति शुल्क लियो कसलाई के थहा हो की होइन

1 comment:

  1. प्रचण्डले १९ गतेबाट के गर्लान भनेर डर मान्नु पर्दैन है । मैले थाहा पाएको छु । आमहड्तालमा नाच्न भनेर प्रचण्डको फिल्म जय प्रचण्डको चर्तिकलामा रेखा थापा फेरि पनि अनुबन्धीत भएकी छीन् । माओावादीले आमहड्ताल किन गर्दै छ थाहा छ प्रचण्डलाई रेखा थापासंग नाच्ने रहर पुगेन रे फेरि पनि नाच्ने रे क्या त्यही भएर हो ।

    ReplyDelete